शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा कर्मचारी माग

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा कर्मचारी माग

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलले कर्मचारी माग गरेको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं- बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलले कर्मचारी माग गरेको छ। जनस्वास्थ्य प्रयोगशालाले विभिन्न पदमा १३ जनाका लागि विज्ञापन आह्वान गरेको हो।

प्रयोगशालाले करारमा कर्मचारी पदपुर्ती गर्न लागेको जनाएको छ। प्रयोगशालाले मेडिकल टेक्नोलोजिष्ट, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र स्वीपर नियुक्त गर्न सूचना निकालेको हो।


प्रकाशित: Mar 11, 2022| 08:37 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।