शुक्रबार, साउन २९, २०८३

गोरखापत्रको महाप्रबन्धकका लागि आवेदन माग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि आवेदन माग गरेको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि आवेदन माग गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालयले महाप्रबन्धकका लागि आवेदन माग गरेको हो।

मन्त्रालयले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिहरू आवेदन दिन सक्ने जनाएको छ। पत्रकारितामा ७ वर्ष अनुभव भएको र स्नातक गरेको व्यक्तिले आवेदन दिन सक्ने छ। सूचना जारी भएको सात दिनभित्र आवेदन दिन मन्त्रालयले आग्रह गरेको छ।

पत्रकारिता आचारसंहिता उलंघन नगरेका व्यक्तिले आवेदन दिन सक्नेछन्। 

प्रकाशित: Mar 11, 2022| 08:10 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।