बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष लागि आवेदन माग

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष लागि आवेदन माग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन माग गरेको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन माग गरेको छ। ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले दरखास्त पेश गर्न सक्ने मन्त्रालयले जनाएको छ।

National life

कम्तिमा पनि स्नातक तह उत्तिर्ण गरेको र पत्रकारितामा सात वर्षको अनुभव भएको व्यक्तिले दरखास्त पेस गर्न सक्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

पत्रकार आचारसंहिता उलंघनअन्तर्गत सजाय नपाएका व्यक्तिले दरखास्त दिन पाउँनेछन्। सात दिनभित्र आवेदन दिइसक्न मन्त्रालयले आग्रह गरेको छ। 



प्रकाशित: Mar 11, 2022| 07:50 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।