बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकीकृत समाजवादीले अध्यक्षको प्रतिवेदनमाथि आज पनि छलफल गर्ने

एकीकृत समाजवादीले अध्यक्षको प्रतिवेदनमाथि आज पनि छलफल गर्ने

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८
National life
Shivam cement

काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि  बस्ने भएको छ। काठमाडौंको कार्की ब्यांक्वेट बबरमहलमा जारी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उक्त प्रतिवेदनमाथि छलफल जारी रहेको छ।

प्रतिवदेनमाथि छलफलका लागि केन्द्रीय सदस्यहरू नौ समूहमा विभाजन भएका छन्। छलफलका लागि केन्द्रीय सदस्यहरूलाई सात प्रदेश, उपत्यका विशेष र केन्द्रीय विभाग तथा मोर्चा संगठनमा विभाजन गरिएको केन्द्रीय छ।

अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा समूहगत रूपमा छलफल भइरहेको छ।

प्रकाशित: Mar 10, 2022| 06:57 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।