बुधबार, असार ३१, २०८३

टोयोटाको ‘एसयूभी रस’ बजारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- टोयोटाको नयाँ एससयूभी रस शुक्रबारबाट डेलिभरी गरिने भएको छ। 

नेपालमा टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेर्डस सिन्डिकेटले जनाएअनुसार पछिल्लो समय नयाँ एसयूभी रस बुकिङ गरेर बसेका ग्राहकहरुलाई जुलाई २० (शुक्रबार) देखि गाडीको डेलिभरी गर्ने भएको हो।

कम्पनीले उक्त नयाँ गाडी अप्रिल ११ तारिकबाट प्रि-बुकिङ खुला गरेको थियो।

कम्पनीले भित्र्याएको सो गाडी नेपाली सडक सुहाउदो हुनका साथै मूल्य समेत अर्फर्टेबल रहेको बताइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्