बिहीबार, चैत ५, २०८२

२३ हजार ४०९ परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ पीसीआर परीक्षणमा ९ हजार ५०२  जनामा र ५ हजार ३३१ एन्टिजेन परीक्षणमा १ हजार ८५० नमुनामा कोरोना पुष्टि भएको हो। 

यसरी कुल २३ हजार ४०९ परीक्षण गर्दा ११ हजार ३५२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ६१३ जना संक्रमणमुक्त भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Jan 19, 2022| 16:34 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्