बिहीबार, चैत ५, २०८२

पशुपतिनाथ मन्दिर अनिश्चित कालका लागि बन्द

कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई रोक लगाइएको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई रोक लगाइएको छ। आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाउने प्रसाशनको आदेश अनुसार पशुपतिमा भक्तजनको प्रवेशमा रोक लगाइएको हो।

पशुपति क्षेत्र विकास कोषलेसमेत सूचना जारी गर्दै बुधबारदेखि पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जनाएको छ। अर्को निर्णय नहुन्जेल अव नित्य पूजामात्रै हुनेछ।



प्रकाशित: Jan 19, 2022| 10:00 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्