शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • झाँक्रीले सार्वजनिक गरिन् १०० दिनमा गरेका ३७ काम [सूचीसहित]

झाँक्रीले सार्वजनिक गरिन् १०० दिनमा गरेका ३७ काम [सूचीसहित]

सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी आफूले १०० दिनको अवधिमा गरेका कामका सूची सार्वजनिक गरेकी हुन्।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेको एक सय दिनमा आफूले गरेका ३७ कामको सूची सार्वजनिक गरेकी छन्।

सिंहदरवारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी आफूले १०० दिनको अवधिमा गरेका कामका सूची सार्वजनिक गरेकी हुन्। 

आफ्नो मन्त्रालयमा १७ प्रतिशत विकास खर्च गरेको उनको दाबी छ। 


प्रकाशित: Jan 17, 2022| 14:42 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्