शुक्रबार, असोज १६, २०८३

आजका लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार अमेरिकी एक डलरको खरिद दर ११८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९५ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ ११ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको सटहीदर कति?



प्रकाशित: Jan 17, 2022| 06:37 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्