आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रधानमन्त्री कप क्रिकेटको उद्घाटन खेलमा आर्मी र कर्णाली भिड्ने

प्रधानमन्त्री कप क्रिकेटको उद्घाटन खेलमा आर्मी र कर्णाली भिड्ने

– प्रधानमन्त्री कप क्रिकेट यही पुस २६ गतेबाट हुने भएको छ।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं– प्रधानमन्त्री कप क्रिकेट यही पुस २६ गतेबाट हुने भएको छ। टी २० फर्म्याटमा पहिलोपटक हुन लागेको प्रतियोगितामा सहभागी टिमहरूलाई २ समूहमा विभाजन गरिएको छ।

समूह ए मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल प्रहरी, सुदूरपश्चिम प्रदेश र प्रदेश १ छन् भने समूह बीमा एपीएफ, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेश छन्।

विभिन्न टिमका खेलाडी अहिले ग्लोबल क्वालिफायरका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छन्। उनीहरू अब रिलिज हुनेछन्। राष्ट्रिय टिममा बोलाइएका खेलाडीहरूले आफ्नो टिममा पनि प्रशिक्षक पुबुदु दाशानायकले भने बमोजिमको रोलमा खेल्नुपर्ने छ।

यस्तो छ तालिका 



प्रकाशित: Jan 06, 2022| 16:52 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।