मंगलबार, भदौ २, २०८३

‘चरा’ लिएर आए राजन मुकारुङ [भिडियो]

साहित्कार राजन मुकारुङको ‘चरा’ बोलको गीत सार्वजनिक भएको छ।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं- साहित्कार राजन मुकारुङको ‘चरा’ बोलको गीत सार्वजनिक भएको छ।

पछिल्लो समय गीत लेखनमा सक्रिय मुकारुङको गीतमा राजेशपायल राई र सीता सिगंक लिम्बूको स्वर छ।

गीतमा मुकारुङले शब्द र संगीत भरेका छन् भने नाजिर हुसेन र एलिसा राईले अभिनय गरेका छन्।

म्युजिक भिडियोको निर्देशन पवित्रा राईले गरेकी हुन्।

भिडियो

प्रकाशित: Dec 31, 2021| 21:48 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।