मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आगामी अार्थिक वर्षको मौद्रिक नीति (पूर्ण पाठसहित)

यस्तो छ आगामी अार्थिक वर्षको मौद्रिक नीति (पूर्ण पाठसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७५-७६ को बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई दृष्टिगत गरी मौद्रिक नीति कार्यदिशा तय गरिएको राष्ट्र बैंकको गभरर्नर डा. चिरन्जिवी नेपालले बताए।

मौद्रिक नीतिले सरकारले तय गरेको ८.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी आवश्यक मौद्रिक व्यवस्थापन गरेको छ।
 
जसमा वाणिज्य बैंकहरुलाई भारतीय ऋण लिन पाउनदेखि नेप्सेको कारोबार गर्नेसम्मको अधिकारको व्यवस्था मौद्रिक नीतिबाट गरिएको छ। साथै शैक्षिक ऋण कर्जाकोहरुमा ५ प्रतिशत व्याज अनुदान दिने समेत नीति कार्यक्रममा उल्लेख छ।

आर्थिक वर्ष २०७५-०७६ को मौद्रिक नितिको पुर्ण पाठ
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्