बिहीबार, असोज २९, २०८३

सरलाको शब्दमा पलको देशप्रेम [भिडियो]

गीतकार सरला श्रेष्ठको शब्द समावेश राष्ट्रभाव बोकेको गीत ‘विदेश’ सार्वजनिक भएको छ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं– गीतकार सरला श्रेष्ठको शब्द समावेश राष्ट्रभाव बोकेको गीत ‘विदेश’ सार्वजनिक भएको छ। जीविकोपार्जनको लागि कर्म गर्न विदेशिन बाध्य एक युवकले मातृभूमि सम्झेर व्यक्त गरेका भावहरु श्रेष्ठले शब्द मार्फत गीतमा उतारेकी छन्।

कृति न्यौपानेले संगीत भरेको गीतमा प्रमोद खरेलले स्वर दिएका छन्। यो गीतमा पुरुषोत्तम सुवेदीको एरेञ्जमेन्ट छ। सुव्रतराज आचार्यको निर्देशनमा तयार गीतको भिडियोमा अभिनेता पल शाह फिचर्ड छन्।

पलसँगै भिडियोमा सुवर्णजंग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठको विशेष उपस्थिति देख्न सकिन्छ। विकास दाहालले सम्पादन गरेको भिडियोमा छायांकन उत्सव दाहालको छ। आइतबार सार्वजनिक गीतले इनिसियल फेजमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइसकेको छ। 

प्रकाशित: Dec 20, 2021| 16:14 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।