मंगलबार, भदौ २, २०८३

उधौलीमा आयो 'साकेला नाच्दा'

यसको शब्द गीतकार सचित राईले लेखेका हुन्। संगीतकार थिरज राईले संगीत भरेका छन्। गायक राजेशपायल राई र मेलिना राईले स्वर दिएका छन्।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं- उधौली पर्व सुरु भएकै दिन आइतबार 'साकेला नाच्दा' गीत सार्वजनिक भएको छ। यसको शब्द गीतकार सचित राईले लेखेका हुन्। संगीतकार थिरज राईले संगीत भरेका छन्। गायक राजेशपायल राई र मेलिना राईले स्वर दिएका छन्।

यो गीतको भिडियोमा कलाकारहरू दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राई, एलिसा राई, उमेश राई, श्याम राई, अनुसा राई, एलिस राई, सीता राई र विशाल राईले अभिनय गरेका छन्।

यसको निर्देशन विल्सनविक्रमले गरेका हुन्। यसमा कोरियाग्राफर कमल राईको कोरियोग्राफी छ। भिडियो युट्युबमा तक्मेबुढा डटकममा हेर्न सकिन्छ।  


प्रकाशित: Dec 20, 2021| 14:35 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।