बिहीबार, भदौ ४, २०८३

कांग्रेस केन्द्रीय सदस्य मतगणना : १५८९ मत गन्दा कसको कति?

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनको खुला केन्द्रीय सदस्यतर्फको मतगणना पार्टी मुख्यालय सानेपमा जारी छ।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनको खुला केन्द्रीय सदस्यतर्फको मतगणना पार्टी मुख्यालय सानेपमा जारी छ। शनिबार साढे राति ८ बजेसम्म १५ सय ८९ मतपत्र गणना सकिएको छ।

पछिल्लो मतपरिणामअनुसार शशांक कोइरालाले सर्वाधिक १३ सय १३ मत पाएका छन्। दोस्रोमा रहेका एनपी साउदले १ हजार २२ मत पाएका छन्। यसैगरी अर्जुन नरसिंह केसीले ९३६ मत ल्याउँदा रामशरण महतले ८६० मत पाएका छन्।

यस्तो छ पछिल्लो मतपरिणाम



प्रकाशित: Dec 18, 2021| 20:50 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...