आइतबार, जेठ १७, २०८३

प्रदेश नं १ मा अहिले पनि ९५ सक्रिय कोरोना संक्रमित

प्रदेश नं १ मा अहिले पनि ९५ जना कोरोना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

विराटनगर- प्रदेश नं १ मा अहिले पनि ९५ जना कोरोना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

National life

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा ११ जनामा कोरोना सङ्क्रमण भएको छ। सङ्क्रमित झापा र मोरङमा मात्र देखिएका छन्।

सङ्क्रमित मोरङमा १० र झापामा एक रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा सात, रंगेली, धनपालथान र बेलबारीमा एक÷एक तथा झापाको शिवसताक्षीमा एक जनामा सङ्क्रमण देखिएको हो। 

प्रदेशमा आजै छ महिलासहित २० कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा छ महिला र १४ पुरुष रहको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Dec 18, 2021| 20:30 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।