काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमध्ये शनिबारदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना भइरहेको छ।
विभिन्न १२ वटा समूहमा मतगणना भइरहेको र हालसम्म करिब ११ सय मतगणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। हालसम्म गणना भएका मतमध्ये सबैभन्दा बढी निर्वतमान महामन्त्री शशांक कोइरालले ८८२ मत प्राप्त गरेका छन् भने दोस्रोमा गृहमन्त्री बालकृष्ण खाण रहेका छन्।
शशांक कोइराला-८८२
बालकृष्ण खाण-७९७
उदयशमशेर राणा -७५१
रमेश लेखक-७०३
दिलेन्द्रप्रसाद बडु-६८५
बलबहादुर केसी-६९८
मोहनबहादुर बस्नेत -६९१
ज्ञानेन्द्रबहादुर कार्की-६७८
गोपालमान श्रेष्ठ -६५७
एनपी साउद-६१३
दिनेश कोइराला -६१३
रामशरण महत-६०९
अर्जुननरसिङ केसी- ६०२
गुरु बराल-६०१
सुनिलबहादुर थापा-६००
कुन्दनराज काफ्ले-५९९
गणेश लामा-५८९
जिपछिरिङ लामा-५८८
रामहरि खतिवडा-५७८
गोविन्द भट्टराई -५६६
नैनसिंह महर-५१४
जीतजङ्ग बस्नेत-५१३
सुरेन्द्रराज पाण्डे-५०१
तारणीदत्त चटौत-४६७
त्रैलोक्यप्रताप सेन-४६५
लोकेश ढकाल-४५५
टेकराज पौडेल-४१३
मदन अमात्य-४०९
पद्यनारायण चौधरी-३९९
केदार कार्की-३९६
अजयबाबु सिवाकोटी- ३९२
मोहन आचार्य-३९०
शंकर भण्डारी-३८८
धावा गुरुङ-३८६
सुरेशचन्द्र चालिसे-३८२
–––