शुक्रबार, चैत ६, २०८२

६७ देशबाट आएका नागरिकले सात दिन क्वारेन्टाइन बस्नुपर्ने

सरकारले ६७ देशबाट नेपाल भित्रिनेहरूलाई आफ्नै खर्चमा सात दिन होटल क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरेको छ।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं- सरकारले ६७ देशबाट नेपाल भित्रिनेहरूलाई आफ्नै खर्चमा सात दिन होटल क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरेको छ।

National life

अध्ययागमन विभागले शुक्रबार एक सूचना जारी गर्दै अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, क्यानडा इटालीसहित ६७ मुलुकबाट नेपाल आउँनेलाई आफ्नै खर्चमा सात दिन होटल क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था लागू गरेको हो।

एसियाली राष्ट्र कोरिया, थाइल्याण्ड, मलेसिया, माल्दिभ्सलगायतका देशबाट आउनेको हकमा पनि सात दिन अनिवार्य रुपमा होटल क्वारेन्टाइनको नियम लागू भएको छ।



प्रकाशित: Dec 18, 2021| 07:10 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्