शुक्रबार, चैत ६, २०८२

त्रिविको ४७ औं दीक्षान्त समारोह पुस ५ गते

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुस ५ गते आयोजना गर्ने विश्वविद्यालको ४७ औं दीक्षान्त समारोहमा पदक पाप्त गर्ने विद्यार्थीको अन्तिम नामावली प्रकाशन गरेको छ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुस ५ गते आयोजना गर्ने विश्वविद्यालको ४७ औं दीक्षान्त समारोहमा पदक पाप्त गर्ने विद्यार्थीको अन्तिम नामावली प्रकाशन गरेको छ।

National life

विश्वविद्यालयले विभिन्न तह एवम् विषयका परीक्षाहरुमा सर्वप्रथम भएका विद्यार्थीको नामावली प्रकाशन गरेको होे। विश्वविद्यालयले दिक्षान्त समारोह त्रिवि पनिका परिसरमै आयोजना गर्न लागेको हो।

कोभिड १९को प्रकोप कायम रहेको भन्दै विश्वविद्यालयले समारोहमा सहभागि हुन विद्यावारीधि, एमसीएच, एमफिल र दिक्षान्त पदक प्राप्त गर्ने विद्यार्थीमात्र सहभागि हुन पाउने भएका छन्। स्काफ, टोपि र गाउन विद्यार्थीले कार्यलय समयमा पुस ४ गतेसम्म लिन सक्ने विश्वविद्यालयले जनाएको छ।

स्नात्तकोत्तर र स्नातक तहका विद्यार्थीले भोलिपल्टदेखि मात्र गाउन र स्काफ लिएर प्रमाणपत्र लिन सक्ने जनाएको छ।

प्रकाशित: Dec 17, 2021| 14:06 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्