मंगलबार, असोज २७, २०८३

धुर्कोटमा पनि सनराइज बैंकको शाखा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सनराइज बैंक लिमिटेडले गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ। उक्त शाखाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ। 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्धेश्यले बैंकले ९० वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, १०० वटा एटिएममार्फत आफ्ना बैंकले सेवा प्रदान गर्दै आएको छ । जसबाट ४ लाखभन्दा बढी ग्राहकहरुले सेवा प्राप्त गरिरहेको बैंकको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्