मंगलबार, भदौ २, २०८३

४८ वर्षीया न्यौपाने सम्पर्कविहीन

स्याङ्जाको वालिङ नगरपालिका–१४ भङ्गेनीकी ४८ वर्षीया पूर्णकुमारी न्यौपाने (पुतली) एक हप्तादेखि सम्पर्कविहीन भएकी छन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

स्याङ्जाको वालिङ नगरपालिका–१४ भङ्गेनीकी ४८ वर्षीया पूर्णकुमारी न्यौपाने (पुतली) एक हप्तादेखि सम्पर्कविहीन भएकी छन्।

मानसिक सन्तुलन गुमाएकी उनी गत शनिबारदेखि परिवारका सम्पर्कमा नरहेको दाजु खुमलाल न्यौपानेले जानकारी दिए। “पूरै होस पाउँदिनन्, कता गइन् कता केही पत्तै लागेको छैन,” उनले भने, “आफन्त, इष्टमित्र कहाँ फोन गरेर बुझ्यौँ अत्तोपत्तो लागेको छैन।”

गाउँघर वरिपरि बारी, खोल्साखोल्सी, वन जङ्गल जताततै खोजी गरिरहेको र नपाइएपछि बिहीबार वडा प्रहरी कार्यालय वालिङमा खोजी गरिदिन निवेदन दिइएको उनले बताए।

प्रकाशित: Dec 10, 2021| 23:50 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।