शनिबार, चैत ७, २०८२

२४ घण्टामा ३३२ संक्रमित थपिए, ४ को मृत्यु

बुधबार काठमाडौँ उपत्यकामा १८१ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै आज २ सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा  ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार ५९० पिसिआर परीक्षणमा ३ सय ५ र २ हजार ३३० जनाको एन्टिजेन परीक्षणमा २७ गरी ३ सय ३२ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

बुधबार काठमाडौँ उपत्यकामा १८१ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै आज २ सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

उक्त अवधिमा थप ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मुलुकमा सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Nov 24, 2021| 16:44 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्