मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तस्बिरमा हेर्नुहोस् माइतीघरको निषेधित क्षेत्रमा भएको प्रदर्शन

तस्बिरमा हेर्नुहोस् माइतीघरको निषेधित क्षेत्रमा भएको प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले निषेधित क्षेत्र तोकेको काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

प्रहरीको हस्तक्षेपपछि प्रदर्शन सकिएको छ । प्रदर्शनका क्रममा दोलखाका अर्बत खड्का घाइते भएका छन् । उनलार्इ उपचारका लागि अस्पताल पुर्याइएको छ ।

अनसनरत डा गोविन्द केसी तथा गंगामाया अधिकारीको माग सम्बोधन गर्दै उनीहरूको जीवन रक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसको निर्णयअनुसार माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रदर्शन गरिएको हो । 



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।