मंगलबार, असार ३०, २०८३

गृहमन्त्रीको जवाफपछि राष्ट्रियसभा बैठक चल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेपाली कांग्रेसका सांसदहरुको विरोधका कारण स्थगित भएको राष्ट्रियसभा बैठक सुचारु भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्षी दलले उठाएका विषयको जवाफ दिनथालेपछि बैठक सुचारु भएको हो । 

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रप्रसाद पाण्डेले सरकारले मौलिक हकलाई उल्लंघन गर्दै निषेधाज्ञा जारी गरेको, गंगामाया अधिकारी र गोविन्द केसीको जीवन रक्षाका लागि पहल नगरेको भन्दै सो विषयमा स्पष्ट जवाफ नदिएसम्मका लागि संसदमा विरोध जारी राख्ने बताएपछि बैठक स्थगित भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।