मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोलम्बिया र इङ्ल्याण्ड बराबरी खेलेपछि अतिरिक्त समय थप

कोलम्बिया र इङ्ल्याण्ड बराबरी खेलेपछि अतिरिक्त समय थप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जारी विश्वकपमा कोलम्बिया र इङ्ल्याण्डले बराबरी खेलेपछि खेलमा अतिरिक्त समय थप गरिएको छ । खेलको ५७ औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेको इङ्ल्याण्डले इञ्जुरी समयमा समालिन नसक्दा खेल १-१ को बराबरीमा पुग्यो । 

कप्तान ह्यारी केनलाई डीएरियाभित्र लडाएपछि पाएको पेनाल्टीमा ह्यारी केनले नै गोल गरेका थिए  । 

त्यसपछि कोलम्बियाले खेलको इञ्जरी समय अर्थात ९३ औ मिनेटमा आकर्षक कमव्याग गर्यो । कोलम्बियाका लागि सो गोल एरी. मिनाले गरेका हुन्। यो गोलसँगै खेल अतिरिक्त ३० मिनेटमा पुथेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।