मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोलम्बिया र इङ्ल्याण्डबीचको पहिलो हाफ गोलरहित बराबरी

कोलम्बिया र इङ्ल्याण्डबीचको पहिलो हाफ गोलरहित बराबरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- इङ्ल्याण्ड र कोलम्बियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। जारी विश्वकपको प्रिक्‍वाटरफाइनलका लागि भिडेका दुवै टोलीले आक्रमक खेल खेलेपनि गोलको अवसर जुटाउन सकेनन् । 

दुवै टोलीले पोस्टमा गरेका प्रहार सफल हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको छ । 

कोलम्बिया र इङ्ल्याण्डबीचको यो अन्तिम प्रि क्‍वाटरफाइनल खेल हो । यसअघि ब्राजिल, फ्रान्स, उरूग्वे, स्वीडेन, बेल्जियम,रसिया तथा क्रोएशियाले क्‍वाटरफाइनलको यात्रा तय गरिसकेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।