बुधबार, भदौ ३, २०८३

चक्कु प्रहारबाट युवकको मृत्यु

कैलालीमा चक्कु प्रहारबाट युवकको मृत्यु भएको छ। टीकापुरस्थित सिद्धार्थ होटेल नजिक गए राति ९ बजेतिर चक्कु प्रहारबाट लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भुपेन्द्र बडुवालको मृत्यु भएको हो।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

धनगढी- कैलालीमा चक्कु प्रहारबाट युवकको मृत्यु भएको छ। टीकापुरस्थित सिद्धार्थ होटेल नजिक गए राति ९ बजेतिर चक्कु प्रहारबाट लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भुपेन्द्र बडुवालको मृत्यु भएको हो। 

चक्कु प्रहार गर्ने व्यक्तिको खोजिकार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए। दुई समूहबीच झडप हुँदा घटना घटेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 10, 2021| 07:45 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।