मंगलबार, असार ३०, २०८३

कल वाइपास गर्ने भारतीय जफर खान नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विदेशबाट नेपाल आउने अन्तर्राष्टिय कल वाइपास गर्ने भारतीय नागरिक जफर खानलाई केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले काठमाडौंबाट पक्राउ गरेको छ। 

भारतको नयाँ दिल्लीका खानले कलवाइपास गर्ने स्थानबाट  विभिन्न उपकरणसमेत बरामद गरिएको छ।
 
व्यूरोद्वारा  सञ्चालित अपरेसन भ्वाईस फक्स, अन्र्तगत  काठमाडौं  ३२ शुभकामनामार्गस्थित रमेश सिंह हमालको घरबाट जफर खान पक्राउ परेका हुन्।

अवैध भिओआईपी विरुद्ध हालसम्म १०३ स्थानमा गरिएको कारबाहीमा १२६ नेपाली तथा ३४ जना विदेशी पक्राउ परेका छन। 

उनीहविरुद्ध ११ अर्ब ९० करोड ३८ लाख भन्दा बढीको बिगो माग दाबी गरीएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।