काठमाडौं: बाढी पहिरोमा परी देशभर २२ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्।
आइतबार र सोमबार परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी दुर्इ वेपत्ता हुनुका साथै सयौं परिवारको विचल्ली भएको गृहमन्त्रालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४