मंगलबार, असार ३०, २०८३

सट्टेबाजीमा संलग्न ३ जना पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- महानगरीय प्रहरी परीसर काठमाडौंले सट्टेबाजीमा संलग्न तीन जनालाई  काठमाडांैको स्वयम्भूस्थित बज्रहोटल निजकबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा  काठमाडौं म्हैपीका प्रकट मर्हजन, रामघाटका रेजिन मर्हजन तथा चागलका सुजेन शाही छन।

सोमबार राती विश्वकप चलीरहेको समयमा विभिन्न टिमको हारजीतमा सट्टेबाजी गर्दागर्दै प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको  साथबाट ६ लाख ९९ हजार तथा निजहरुले प्रयोग गदै आएको ४ थान मोबाइल बरामद गरिएको परिसरले जनाएको छ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।