मंगलबार, असार ३०, २०८३

महानगरपालिकाका शाखा प्रमुख ओमराज पौड्याल वेपत्ता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक शाखा प्रमुख ओमराज पौड्याल वेपत्ता भएका छन।

असार ९ गतेदेखि वेपत्ता पौड्यालको खोजी तिव्ररुपमा भैरहेको पोखरा प्रहरीले जनाएको छ।
 
सिसिटीभीको फुटेजको रेकर्डमा १ जना सेतीमा हाम फालेको र त्यो शाखाप्रमुख पौड्याल हुन सक्ने प्रहरीले जनाएको छ। 

नेपाली सेना, नेपाल प्रहरी शसस्त्र प्रहरी तथा क्यानोनिङका ५ जनाले महेन्द्र पुल रामघाट दोविल्ला महतगौडालगायतका स्थानमा खोजिकार्य तिव्र बनाईएको पोखरा प्रमुख ओम बहादुर रानाले जनाएका छन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।