मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २२ प्रतिशत रोपाई सकियो : सुदुरपश्चिमा रोपियो धेरै धान

२२ प्रतिशत रोपाई सकियो : सुदुरपश्चिमा रोपियो धेरै धान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- देशभर अहिलेसम्म २२.०७ प्रतिशत धान रोपाई भएको छ । समान्यतया असार महिनादेखि शुरु भएको धान रोपाई हालसम्म एक चौथाईको हाराहारीमा मात्र भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि प्रसार निर्देशनालयले सोमबारसम्ममा २२.०७ प्रतिशत रोपाई भएको जानकारी दिएको छ । 

यस वर्ष सरकारले  १५ लाख ५२ हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखेकोमा हालसम्म तीन लाख ४२ हजार हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । 

निर्देशनालयका अनुसार पूर्वाञ्चल विकास क्षेत्रमा १६.१९ प्रतिशत, मध्यमाञ्चल विकास क्षेत्रमा ११.६६ प्रतिशत, पश्चिमाञ्चलमा २४.८४ प्रतिशत, मध्य पश्चिमाञ्चलमा २९.७२ प्रतिशत, सुदुर पश्चिमाञ्चलमा ५०.२१ प्रतिशत धान रोपाई भएको छ । 

कृषि प्रसार निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक हेर्नुहोस्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।