मंगलबार, असार ३०, २०८३

महानगरपालिकाका शाखा प्रमुख सेतीमा बेपत्ता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पाेखरा- लेखनाथ महानगरपालिकाका सामाजिक शाखा प्रमुख ओमराज पौड्याल बेपत्ता भएका छन ।

असार ९ गते देखि वेपत्ता पौड्यालको खोजी तिब्ररुपमा भैरहेको पोखरा प्रहरीले जनाएको छ । सिसिटीभीको फुटेजका रेकर्डमा एकजना सेतीमा हाम फालेको र त्यो शाखा प्रमुख पौड्याल हुन सक्ने प्रहरीको आशंका छ । 

नेपाली सेना, नेपाल  प्रहरी, सशस्त्र प्रहरी तथा क्यानोनिङका ५ जनाले महेन्द्र पुल रामघाट दोबिल्ला महतगौडा लगायतका स्थानमा खोजिकार्य तिब्र बनाईएको पोखरा प्रमुख ओम बहादुर रानाले जनाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।