मंगलबार, असार ३०, २०८३

ट्याक्सी मिटरमा जान मानेन ? यो नम्बरमा फोन गर्नुहोस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- यात्रुलाई सर्वसुलभ सार्वजनिक यातायत सेवा दिने भन्दै दर्ता भएका ट्याक्सी व्यवसाय असहिष्णु बन्दै गएको सर्वत्र आलोचना भैरहेका बेला ट्राफिक प्रहरीले त्यसता सवारी साधनमाथी निगरानी बढाएको छ । 

 ट्याक्सी मिटरमा जान नमाने १०० र १०३ मा फोनगरि उजुरी गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । यात्रुले भनेको स्थानमा नजाने , तोकिएको  तथा मिटरमा उठेको भन्दाबढि रकम असुल्दै आएका २२ ट्याक्सी लाई पोखरा प्रहरीले नियन्त्रणमा लिई कारबाहि अगाडी  अगाडी बढाएको छ ।

सोमबार दिउसो पोखराको बिभिन्न स्थानमा गरिएको  अनुगमनका क्रममा भाडाका ट्याक्सीहरुले आफुखुसी भाडा लिने गरेको ,मिटर रिडीङ प्रयोग नगरी सवारी साधन चलाउदै  आएका ट्याक्सीलाई कारबाही गरीएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रबिन्द्रमान गुरुङले जनाएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।