मंगलबार, असार ३०, २०८३

बाढीले बगाएर किशोरीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बीरगञ्ज-अबिरल बर्षासँगै आएको बाढीले बगाउँदा बीरगञ्जमा एक किशोरीको मृत्यु भएको छ । 

बिरुवागढि खोलामा आएको बाढीले बगाउँदा १५ वर्षकी प्रतिमा रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

जिल्ला प्रसाशन कार्यालयका प्रमुख तथा प्रहरीको टोली घटनास्थल तर्फ जादै गरेको प्रहरी उपरीक्षक रेवती ढकालले नेपाल समयलाई जानकारी दिए । 

बर्षाका कारण वीरगञ्ज महानगरपालिकाका अधिकांश भुभाग जलमग्न  छन । जिल्ला प्रसासन कार्यालय, जिल्ला प्रहरी कायालय, कृषि कायालय रहेको रानीघाट बानियाटार बिरुबागढि लगायतका स्थानमा सवारी साधन समेत आवतजावत गर्न नसकेका  प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।