काठमाडौ- संघीय संसदमा सरकारका मन्त्रीहरु सत्तापक्षकै सांसदहरुबाट आलोचित हुन थालेका छन् ।
विशेषगरी आथिक बर्ष २०७५/०७६ को बजेट प्रति सांसदहरुले असन्तुष्टि देखाएका छन् ।
आईतबार संसदको विशेष समयमा बोल्दै नेकपाका सांसद पम्फा भुसालले ललितपुर जिल्लामा फाष्टट्रयाक र बाहिरी चक्रपथ दुईटामात्र योजना परेको भन्दै व्यंग्यात्मक शैलीमा भनिन्, ‘पहिला मन्त्रीहरुले आफ्नो क्षेत्र विकास गर्नुस अनि हामी गरौला ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४