मंगलबार, असार ३०, २०८३

मोक्तान थेवाको मातृभाषाको कांकलिङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कवि मोक्तान थेवाको तामाङ भाषाको कविता संग्रह 'कांकलिङ' १६ गते शनिवार नेपाल तामाङ घेदुङको सभाहलमा चुच्चेपाटीमा सार्वजनिक भएको छ ।
 
उन्मुक्त पुस्ता अभियानका सशक्त कवि थेवाको मातृभाषाको पहिलो कविता कृति हो । भाषाविद् अमृत योञ्जन, पत्रकार फूलमान, राजु स्याङतान र कवि विना थिङ र कवि थेवाले एकसाथ विमोचन गरेका थिए । 

प्रमुख अतिथिसमेत रहेका योञ्जनले विमोचनको क्रममा मातृभाषामा साहित्य लेख्न आग्रह गरेका थिए । 

तामाङ शब्दहरूको प्रयोग गुर्न पर्ने बताएका थिए फुलमान बलले । पुस्तकका विषयमा बोल्दै कवि राजु स्याङतानले कवितामा केही कमजोरी रहेपनि समग्रमा थेवाको कविताहरू सशक्त रहेको बताए ।

कांकलिङमा कविता संग्रहमा ३८ ओटा कविता रहेको छ । प्रकाशन समेत रहेको तामाङ डाजाङ नामक संस्थाले आयोजना गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।