मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल प्रहरीका विशिष्टसहित ३४ प्रहरी अधिकारीको बढुवा (सूचीसहित)

नेपाल प्रहरीका विशिष्टसहित ३४ प्रहरी अधिकारीको बढुवा (सूचीसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  प्रहरी प्रधान कार्यालयले प्राविधिक तथा स्वास्थ्य सेवातर्फ विशिष्टसहित ३४ प्रहरी अधिकारीको बढुवा गरेको छ । बढुवा हुनेमा प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी निरीक्षक सम्म रहेका छन् ।

नायब महानिरीक्षकतर्फ दुई जना, विरिष्ठ प्रहरी उपरीक्षक चार जना, उपरीक्षकमा पाँच जना, नायब उपरीक्षकमा १७ जना र प्रहरी निरीक्षकतर्फ ६ जनाको बढुवा गरेको छ।

प्रहरी नायब महानिरीक्षक


प्रहरी वरिष्ठ उपरीक्षक

प्रहरी उपरीक्षक 


प्रहरी नायब उपरीक्षक


प्रहरी निरीक्षक
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।