सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरिया भाषा परीक्षाको रिजल्ट आयो : नतिजा यसरी हेर्नुहोस्

कोरिया भाषा परीक्षाको रिजल्ट आयो : नतिजा यसरी हेर्नुहोस्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- र्इपीएस कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको छ । सन् २०१९को लागि लिइएको भाषा परीक्षामा सात हजार नौ सय ९६ जना उर्त्तीण भएको र्इपीएस शाखा कार्यालय ग्वार्कोका कम्प्युटर इन्जिनियर टेकबहादुर खड्काले नेपाल समयलार्इ जानकारी दिए । 

ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षामा ८२ हजार दुर्इ सय ३५ जनाले परीक्षा दिन पाउने भएपनि ७४ हजार आठ सय ६२ जना सहभागी थिए । 

परीक्षामा सहभागी मध्ये दुर्इ हजार नौ सय १४ जना कृषिमा र पाँच हजार ८२ जना मेन्युमा उर्त्तीण भएको खड्काले जानकारी दिए । 

यो वर्ष कोरियाले दिएको सात हजार एक सय कोटालार्इ आधार मानेर नतिजा सार्वजनिक गरिएको हो । 

परीक्षामा ४६ भन्दा बढी प्रश्नको सही उत्तर दिने मेन्युमा र ४५ भन्दा माथिका प्रश्नमा सही उत्तर दिने कृषिमा उत्तीर्ण भएको पनि खड्काले बताए । 

यहाँबाट तपार्इको रिजल्ट हेर्नुहोस्

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।