सोमबार, असार २९, २०८३

पहिरोले मालवाहक कन्टेनर र जिप बगायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रसुवा- रसुवामा पहिरोले मालवाहक कन्टेनर र जिप बगाएको छ । पासाङ ल्ह्यामु राजमार्गअन्तर्गत पर्ने कालिका गाउँपालिका–१ राम्चेमा पहिरोले कन्टेनर र जिप बगाएको हो ।

चीनको केरुङबाट स्याउ लिएर काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७५९० नम्बरको कन्टेनर र नुवाकोटबाट धुन्चे जाँदै गरेको बा १५ च २७३५ नम्बरको जिप पहिरोले बगाएको जिल्ला प्रहरी कार्याmय रसुवाले जनाएको छ ।

पहिरोले गाडी बगाए पनि यात्रु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । वर्षासंगै गएको पहिरोका कारण सडक समेत अवरुद्ध भएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।