सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हत्‍या र बलात्कार अभियोगमा सिरियल किलर बिब्लेलाई फाँसी

हत्‍या र बलात्कार अभियोगमा सिरियल किलर बिब्लेलाई फाँसी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
टेक्सास- ६६ बर्षीय आइस पिक किलर भनिने कूख्यात सिरियल किलर डेनी बिब्लेलाई बुधबार साँझ ६ बजे अमेरिकाको टेक्सासमा फाँसी दिईएको छ।
 
सन १९७९ मा पहिले पटक २० बर्षीय ईनित डेत्तसन नामक युवतीलाई बलत्कारपछि हत्या गरेका थिए। हत्या पछि डेत्तसनको शवलाई नजिकैको हिउँमा पुरेको थियो। यो घटना को रहस्य २० बर्ष पछाडि मात्र खुलेको थियो।

अमेरीकामा सन २०१८ मा फाँसीको सजाय दिएको यो साँतौ घटना हो। बिब्लेले आफ्नै बुहारी, रुममेट, नाति र ११ बर्षिय बालिकाको हत्या गरेको अभियोगमा ८ बर्षको जेल सजाय भुक्तान गरेका थिए।

जेलबाट छुटेका बिब्लेले पुन बलात्कार तथा हत्यामा संलग्न भएको भन्दै पक्राउ परेका थिए। सन् २००३ देखि कैदी बन्दी बोकेको बस दुर्घटना हुँदा ढाड भाँचिएर हिडडुल गर्न नसक्ने अवस्थामा थिए।

उनका निजि कानुन व्यावसायीले जिवन रक्षाको लागि गरेको अपिललाई खारेज गर्दै न्यायाधीस केनेथ होयतले फाँसीको अन्तिम निर्णय सुनाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।