शनिबार, जेठ २, २०८३

अस्पतालले भन्‍यो- महामन्त्री खड्‌काको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्‌काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्‌काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ। 

National life

शस्त्र प्रहरी (एपीएफ) अस्पतालमा उपचाररत खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। 

कोरोना भाइरसको संक्रमण देखिएपछि गत मंगलबार एपीएफ अस्पताल बलम्बुमा भर्ना भएका खड्कामा निमोनिया देखिएको शसस्त्र प्रहरी उपरीक्षक डा. प्रविन नेपालले जानकारी दिए। 

उनका अनुसार महामन्त्री खड्काको भाइटल तापक्रम ९८ डिग्री फरेनहाइट, बीपी १३०/७० रहेको छ। 

 


प्रकाशित: Oct 06, 2021| 18:01 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्