शनिबार, जेठ २, २०८३

२४ घण्टामा १०४३ जना संक्रमित थपिए, १२ जनाको मृत्यु

यस्तै आज सक्रिय संक्रमितको संख्या १६ हजार १९४ छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९ हजार जनाले खोप लगाएका छन्।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

National life

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १०४३ जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा ८९१ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज सक्रिय संक्रमितको संख्या १६ हजार १९४ छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९ हजार जनाले खोप लगाएका छन्।

संक्रमणबाट बुधबारसम्म ११ हजार १९२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: Oct 06, 2021| 17:01 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्