मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

लुम्बिनी संसदमा बजेट पेस, एमालेद्वारा बैठक बहिष्कार

लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेययकमार्फत नयाँ बजेट संसदमा पेस गरेको छ।
 |  बुधबार, असोज २०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

triton college
Metro Mart
vianet

बुटवल– लुम्बिनी प्रदेश सरकारले  प्रतिस्थापन विधेययकमार्फत नयाँ बजेट संसदमा पेस गरेको छ। बुधबार ४ बजेदेखि सुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापन गरी नयाँ बजेट पेस गरिरहेका छन्।

यसअघिको बैठकमा एमाले सांसदले २ जना सांसदलाई कारबाहीको सूचना निकाल्न माग गर्दै नाराबाजी गरेका थिए। नाराबाजीका बीच सभामुखले बैठक सञ्चालन गरेका थिए। त्यसपछि ४ बजेका लागि आह्वान गरिएको बैठक भने  प्रतिपक्षी दल नेकपा एमालेले बहिष्का गरेको छ।

प्रकाशित: Oct 06, 2021| 16:45 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।