सोमबार, असार २९, २०८३

हुवाईको नयाँ मोवाइल बजारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कृत्रिम बौद्धिकतायुक्त लिइका ट्रिप्ले क्यामेरा जडान गरिएको हुवाई पीटूओ प्रो नेपाली बजारमा आएको छ । 

सबैभन्दा सुरुमा पेरिसको बजारमा भित्र्याइएको यो मोबाइलले स्मार्टफोन फोटोग्राफीका पारखीलाई आकर्षित गर्ने विश्वास लिइएको छ । 

यो मोवाइलमा भएको क्यामेराले जुनसुकै वातावरणमा पनि प्रकाश र रङहरू कैद गरी त्यसको सुन्दर सम्मिश्रण तयार गर्न सक्छ । 

यो स्मार्टफोनको क्यामेरामा प्रविधि राम्रो भएको, ग्राहकलाई सन्तुष्टि मिल्ने र सबैको रोजाइको मोबाइल बन्ने विश्वास लिइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्