सोमबार, असार २९, २०८३

 हुन्डी कारोबारी भण्डारी प्रहरीको कब्जामा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 
काठमाडौं(महानगरीय प्रहरी परिसरले हुन्डी कारोबार मा स्ांलग्न बालकृष्ण भण्डारीलाई पक्राउ गरेको छ । काठमाडांै तारेकेश्वर नगरपालिका  २ का ७२ बर्षिय भण्डारीलाई लैनचौर प्रहरीले नयाँ बजारबाट पक्राउ गरेको हो ।  
उनको साथबाट २० लाख नगद तथा मोबाईल बरामद गरिएको माहानगरीय प्रहरी परिसर काठमाण्डौ ले जनाएको छ ।
  उनि लामो समय देखि हुन्डी कारोबारमा संलग्न रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।