सोमबार, असार २९, २०८३

तारले जेलिएको शहर (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं उपत्यका देशको राजधानी भएको शहर । उपत्यका भौतिक विकासका हिसाबले अग्रणी स्थान हो भनेर सोच्ने गरिएपनि यो शहरका सडक तथा गल्लीमा घुम्न जाँदा गलत सावित हुन्छ । 

यसको एक उदाहरण हो माकुराको जालोजस्तो सबै तिरबाट जेलिएको उपत्यकाका सडकको अवस्था । 

मंगलबार काठमाडौंका व्यस्त मानिने सडकमा सवारीको चाप भएका बेला सडक छेउमै रहेका बिजुलीका पोल नियाल्दा त्यहाँ पनि उस्तै जाम देखियो । जुन तपाईले तस्बिरमा देख्न सक्नुहुन्छ । 



उपत्यकामा असरल्ल रुपमा छरिएर रहेका तारको व्यवस्थापन हुन नसक्दा देखिएको कुरुपताले स्थानीय सरकारलाई गिज्याइरहेको छ । 

नेपालको समृद्धिका लागि पर्यटन भनेर बारम्बार भाषण गर्ने नेता तथा जनप्रतिनिधिले पर्यटनको विकासका लागि पूर्वाधार व्यवस्थापनमा ध्यान दिन र आकर्षक बनाउन लाग्नुपर्ने देखिन्छ । 

हैन भने यसले कुरुपता मात्र हैन, दुर्घटना नै निम्त्याउन सक्छ । 










 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।