सोमबार, असार २९, २०८३

गृहमन्त्री अाएपछि अवरुद्ध संसद खुल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गृहमन्त्री उपस्थित भएपछि प्रतिनिधिसभाको बैठक पुन: शुरु भएको छ । 

विनियोजन विधेयकमाथिको छलफलमा गृहमन्त्री अनुपस्थित रहेका कारण प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद बैठक अवरुद्ध गरेको थियो । सोही कारण सभामुखले १० मिनटका लागि बैठक स्थगित गरेका थिए । उक्त विधेयकमाथिको छलफलमा सोमबार ऊर्जा, जलस्रोत र सिँचाइ, परराष्ट्र तथा गृह मन्त्रालयमाथि छलफल गर्ने कार्यसूची छ ।

गृहमन्त्री रामबहादुर थापा छलफलमा उपस्थित नभएको जनाउँदै कांग्रेस सांसदहरूले आसनबाट उठेर बैठक अवरुद्ध गरेका थिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।