सोमबार, असार २९, २०८३

आईपीएल सट्टाबाजीका नाममा ठग्ने नागराज पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीएलको सट्टेबाजीका नाममा ठगी गर्ने नथमलाल अग्रवाल ुनागराजु पक्राउ परेका छन् । प्रहरीको अपराध अनुसन्धान विभागको टोलीले उनलाई पक्राउ गरेको हो । 

आईपीएल खेलको सट्टे बाजीमा रकम लगाउदा तीन महिनामै तीन गुणा फाईदा हुने भन्दै महोत्तरीका राकेश सिंह लगायतसँग दुई करोड भन्दा बढी ठगेका नागराज फरार थिए । 

विशेष सुराकीका आधारमा गएको टोलीले उनलाई पानीपोखरीबाट पक्राउ गरेको हो । 

उनलाई मुलुकी ऐन ठगी महलको दफा चार अनुसार कारबाही हुनेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।