सोमबार, असार २९, २०८३

इंग्ल्याण्डको लगातार चौथो गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जारी विश्वकप फुटबलमा इंग्ल्याण्डले पानामालाई दबाबमा राखेको छ । 

खेलको ३९ मिनेट सकिँदा पानामा विरुद्ध इंग्ल्याण्डले चौथो गोल गरेको छ । 

खेलको आठौ मिनेटमा पहिलो गोल गरेका जे स्टोन्सको अग्रतालाई दोब्बर बनाउँदै टोलीका कप्तान केनले पेनाल्टी मार्फत गोल अन्तरलाई दोब्बर बनाएका थिए ।

त्यसपछि खेलको ३६ औ मिनेटमा लिंगाले तेस्रो गोल गरेका थिए । खेलको ३९ औ मिनेटमा फेरि स्टोन्सले दोस्रो गोल गर्दै दुई टीमबीचको अन्तर चार शुन्य बनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।